विज्ञप्तिमा भनिएको, “विदेश अध्ययनको लागि गएका तर अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीहरूलाई नेपाल सरकारको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरेपछि यो सुविधा लिन सक्नेछन् ।
ललिता देवी, संगीता देवी, किरण देवी, सबिता सहनी, रामसिंह पटेल, रन्जन कुमार साह लगायतले रक्तदान गरेका हुन् ।