१ माघ २०८२, बिहिबार / 15 January 2026, Thursday

सहसचिव वा सो सरहको सुविधा पाउने गरी नियुक्त भएका तिमिल्सेना यसअघि उपसचिव सरहको सुविधासहित पौडेलकै सचिवालयमा कार्यरत थिए ।

प्रहरीले सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको फोटो जलाएको भन्दै निराजन बमलाई आइतबार पक्राउ गरेको थियो। 

गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी भएका थिए भने यसवर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुने भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए।

समाचार