५ बैशाख २०८३, शनिबार / 18 April 2026, Saturday

मतगणना स्थलमा तनाव उत्पन्न भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। हाल पत्रकारहरुलाई समेत मतगणना स्थलमा प्रवेशमा रोक लगाइएको छ। मत गणना कुनबेला सुचारु हुने भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन।

बाराको रामनगरबाट कोटवालीतर्फ जाँदै गरेको ट्रकलाई विशेष सूचनाको आधारमा बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको सुरक्षा फौजले चेक जाँच गर्दा चालक बस्ने सिटको वर्नरभित्र र ट्रकको हुडमा लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फेला पारेको हो ।

मन्त्री खड्काले ‘उद्योगमा आज पनि १२ घण्टासम्म लोडसेडिङ छ’ भन्ने कुरा बैठकमा उठेको उल्लेख गर्दै घरायसी प्रयोजनका लागि लोडसेडिङ नहुने प्रतिबद्धता जनाए।

समाचार