२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • इजरायली राष्ट्रपति हेर्जाेगद्वारा नेपाली विपिनलाई “हिरो” घोषणा

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३ भदौ २०८२

     तेल अवीव ।–– इजरायलका राष्ट्रपति इसाक हेर्जाेगले हमासको आक्रमणका समयमा अपहरणमा परेका नेपाली नागरिक विपिनको वीरताको उच्च सम्मान गरेका छन्। राष्ट्रपति हेर्जाेगले विपिनकी आमा पद्मा र बहिनी पुष्पासँग राष्ट्रपति भवन र संसद भवनमा विशेष भेटवार्ता गर्दै विपिनलाई “हिरो” को संज्ञा दिएका हुन्।

    Ad
    Ad
    Ad

    हेर्जाेगले भने, “जब हमासले आक्रमण गर्यो, त्यसका लागि प्रयोग भएको बम विपिनले समातेर उनीहरूतिर नै फ्याँकेका थिए। यस्तो साहस कमै मानिसमा हुन्छ। त्यसैले हाम्रा लागि विपिन ‘हिरो’ हुन्।” उनले थपे, “विपिनजस्ता वीरहरूको सुरक्षित रिहाइका लागि इजरायली सरकारले हर सम्भव प्रयास गरिरहेको छ।

    Ad
    Ad
    Ad

    उनको मुक्तिपछि म नेपालजस्तो सुन्दर देश र विपिनजस्ता वीर जन्माउने भूमिमा भ्रमण गर्न चाहन्छु।” संसद सत्र नचलेका बेला सामान्यतया बन्द रहने संसद भवन पद्मा र पुष्पासँगको भेटका लागि विशेष व्यवस्थासहित खोलिएको थियो। यसले इजरायली सरकारको तर्फबाट नेपालीप्रति प्रकट गरिएको आत्मीयता र सम्मानलाई अझ प्रष्ट बनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.