३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सा बाट सि डि ओ गणेष अर्यालको सरुवा, तोय नारायण सुवेदी आउँदै

    • बिशाल यादब बिशाल यादब
    • today४ भदौ २०८२

    वीरगञ्ज । गृह मन्त्रालयमा अभूतपूर्व पैसाचाल भएको छ। गृहमन्त्री रमेश लेखकले एकैपटक २० सहसचिव र २४ उपसचिवको सरुवा गर्दै मुलुकका प्रमुख जिल्ला अधिकारीहरू समेत हेरफेर गर्नुभएको छ।

    Ad
    Ad
    Ad

     

    यस सरुवाले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मन्त्रालयमा तानिएको छ भने उनको स्थानमा पाल्पाका सिडिओ तोय नारायण सुवेदी पठाइएका छन्। काठमाडौँमा पनि ठूलो परिवर्तन भएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई मन्त्रालयमा खटाइएपछि प्रशासन महाशाखा प्रमुख छविलाल रिजाईलाई काठमाडौं सिडिओको जिम्मेवारी दिइएको छ।

    Ad
    Ad
    Ad

     

    त्यस्तै, आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख जयनारायण आचार्यलाई प्रशासन महाशाखामा पठाइएको छ। एकैपटक भएको यस सरुवाले गृहमन्त्रालयसहित पर्सा र उपत्यकाका प्रशासनिक नेतृत्वमा नयाँ पाना पल्टिएको टिप्पणी गरिँदैछ।

    Ad
    Ad
    Ad
    Ad

    गृहमन्त्रालयमा ठूलो पैसाचाल, एकैपटक ४४ अधिकारी सरुवा – पर्सा, काठमाडौंसहित प्रमुख जिल्ला अधिकारी हेरफेर

    गृहमन्त्री रमेश लेखकको निर्णयले उच्च तहका २० सहसचिव र २४ उपसचिव सरुवा, पर्सादेखि उपत्यका प्रशासन नेतृत्वमा ठूलो परिवर्तन

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.