नेपाल पत्रकार मञ्चको महाधिवेशनमा चार महिला पत्रकारसहित १५ जना पुरस्कृत र सम्मानित, नयाँ कार्यसमिति चयन schedule३१ चैत्र २०८१ पुरस्कृतमध्ये सबैभन्दा ठूलो राशीको ‘क्रियाशील पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनकी नायब महाप्रबन्धक आरती चटौतलाई प्रदान गरिएको हो।
नेपालका सांसद एकनाथ ढकाल 'इन्टर-पार्लियामेन्टरी स्पिकर्स कन्फरेन्स' का महासचिव नियुक्त schedule३१ चैत्र २०८१ ISC ले आगामी दिनहरूमा अन्तर-सरकारी, अन्तर-संसदीय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग सहकार्य गर्दै विश्वव्यापी सहकार्यलाई संस्थागत गर्दै लैजाने योजना बनाएको छ।
नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनमा पूर्वमन्त्री राणाको चेतावनी — 'सञ्चारमाध्यमलाई शिकार बनाउने प्रवृत्ति खतरनाक schedule३० चैत्र २०८१ गणतन्त्रको विकल्प खोज्न मिल्दैन, पत्रकारिता यथार्थको धरातलमा ल्याइरहेको छ" — पूर्वमन्त्री राणा
वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो schedule५ बैशाख २०८३
कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते schedule३ बैशाख २०८३
दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!। schedule३ बैशाख २०८३
पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण schedule३० चैत्र २०८२
विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते schedule२६ चैत्र २०८२
राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार! schedule२६ चैत्र २०८२
जेनजी आन्दोलनको नयाँ शक्ति विस्फोट: पर्सामा जिल्ला समिति गठन, महादेव कुर्मी नेतृत्वमा युवा लहर schedule२५ चैत्र २०८२