गढीमाई बाहिनी मुख्यालय मकवानपुरका प्रमुख डिआइजी ठाडामगर सर्वोत्कृष्ट बाहिनीपतिका रूपमा सम्मानित schedule१० माघ २०८१ सशस्त्र प्रहरी बलको उपलब्धिले सम्पूर्ण सङ्गठनलाई ऊर्जा प्रदान गरेको छ । सुरक्षाका सबै आयाममा उत्कृष्टता हासिल गर्दै सङ्गठनले राष्ट्रप्रति आफ्नो प्रतिबद्धता अझ मजबुत बनाएको छ ।
भारतको जलगाउँ रेल दुर्घटनाका १३ मृतकमध्ये चार नेपाली नागरिक schedule१० माघ २०८१ रेल मन्त्रालयले मृतकका परिवारलाई डेढ लाख रुपैयाँ, गम्भीर घाइतेलाई पचास हजार रुपैयाँ, र सामान्य घाइतेलाई पाँच हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
वीरगञ्जबाट ६ महिनामा झन्डै ८८ अर्बको पेट्रोलियम पदार्थ आयात schedule१० माघ २०८१ छ महिनामा आठ अर्ब नौ करोड बराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटिएफ) आयातबाट एक अर्ब एक करोड तथा ३६ करोड २० लाख बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड राजस्व सङ्कलन भएको जनाइएको छ ।
सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन schedule११ मंसिर २०८२
वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम schedule१० मंसिर २०८२
गरिमा विकास बैंक वीरगंज शाखाको १९औँ वार्षिकोत्सवमा विशेष रक्तदान कार्यक्रम, ५० जनाको सक्रिय सहभागिता schedule७ मंसिर २०८२
ज्येष्ठ नागरिक सङ्घ वडा–१६द्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न १८ जनामा मोतियाबिन्द फेला schedule६ मंसिर २०८२
पर्सागढी नगरपालिकामा नेपाली सेनाको नेपाल–नेपाली निति अनुसार विशेष रुपमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न schedule३० कार्तिक २०८२
बिहार चुनावमा स्टार उम्मेदवार पराजित, ‘क्रेज’भन्दा काम महत्वपूर्ण भएको प्रमाणित schedule२९ कार्तिक २०८२
“विश्रामपुरमा धर्मको नाममा करोडौंको बिभेदपुर्ण बजेट खेल — प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा र अध्यक्ष जुल्फकार अली भुट्टोको मिलेमतोमा भ्रष्टाचारको केन्द्रबिन्दु” स्थानीय द्वारा ज्ञापन schedule२७ कार्तिक २०८२
वीरगंज उद्योग वाणिज्य संघद्वारा बाराको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र सेजको स्थलगत अध्ययन अवलोकन schedule२६ कार्तिक २०८२