प्रधानाध्यापक र शिक्षकबिच पेस्की रकमको विवादमा कुटाकुट, विद्यालयमा तनाव schedule२७ माघ २०८१ वडाध्यक्ष ठक्कु यादवका अनुसार, शिक्षक रोहितको बुवाको निधन भएपछि उनले पेस्की रकमको माग गरेका थिए ।
संसद्का दुवै सदनको बैठक बस्दै, schedule२७ माघ २०८१ आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको छ ।
वीरगञ्जमा मधेस प्रदेश स्तरीय प्रज्ञा–नारी काव्य सङ्गोष्ठी सम्पन्न schedule२७ माघ २०८१ मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएकी प्रतिभावान् कवयित्रीहरूले आफ्नो उत्कृष्ट काव्य वाचन प्रस्तुत गरेका थिए ।
उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ schedule१२ भदौ २०८३
तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान schedule११ भदौ २०८३
किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण schedule११ भदौ २०८३
बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन schedule११ भदौ २०८३
मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने schedule९ भदौ २०८३
वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना schedule५ भदौ २०८३
आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’ schedule४ भदौ २०८३
हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’ schedule१ भदौ २०८३
हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम schedule३० श्रावण २०८३