२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिना दर्ता सञ्चालित जनकपुरका तीन निजी अस्पतालले बुझाए मधेस सरकारलाई साँचो

    • रुस्तम देवान रुस्तम देवान
    • today२८ माघ २०८१

    वीरगञ्ज । जनकपुरधाममा तीन निजी अस्पताल बन्द भएका छन् । जनकपुर सीता हस्पिटल प्रालि, अरमान हस्पिटल प्रालि, र बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि आइतबारदेखि बन्द भएका हुन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकृत तथा अनुगमन समितिका सदस्य सन्तोष ठाकुरका अनुसार, अस्पतालका सञ्चालकहरूले स्वयं ताला लगाई अस्पतालका साँचो सरकारलाई बुझाएका छन् ।यसअघि, उपचारमा लापरबाहीसम्बन्धी गम्भीर घटना सार्वजनिक भएपछि मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनमा पिडारीचोकस्थित मुस्कान अस्पताल शनिवार बन्द गरिएको थियो ।

    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.