३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday

सुनिता साहको अध्यक्षतामा १७ सदस्यीय क्लब गठन गरेको छ । नवगठित क्लबको उपाध्यक्षमा आनन्द साह, महिला उपाध्यक्ष नेहा चौधरी, सचिव मेराज मियाँ, सह–सचिव बिपिन कुमार साह, कोषाध्यक्ष सङ्गम चौधरी, सह–कोषाध्यक्ष नेहा पटेल रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका कलैया उपमहानगरपालिका-१६ मझौलिया टोलका ३१ वर्षीय विजयकुमार महतोको उपचारका क्रममा वीरगञ्जस्थित नेपाल मेडीसिटी ब्योधा अस्पतालमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अस्मिताले इलेक्ट्रोनिक्स उपकरण मर्मत गर्ने एक व्यक्तिलाई योजनाबद्ध रूपमा ‘हनी ट्र्याप’ मा पारेर ठूलो रकम असुलेकी थिइन् ।

समाचार