३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सामाजिक सञ्जाल विधेयकको चौतर्फी विरोध, युवाहरुद्वारा प्रदर्शन

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२८ माघ २०८१

    वीरगञ्ज । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकविरुद्ध चौतर्फी आलोचना भईरहेको छ । विद्येयकविरुद्ध जनकपुरमा युवाहरूले प्रदर्शन गरेका छन् । मधेस प्रदेशको राजधानी जनकपुरको रामानन्द चोकमा आइतबार साँझ मसाल जुलुससहित युवाहरूले प्रदर्शन गरेका हुन् । जुलुसमा सहभागीले सरकारको कदमविरुद्ध नाराबाजी गर्दै विधेयक फिर्ता लिनुपर्ने माग उठाएका छन् ।

    Ad
    Ad
    Ad

     


    अखिल क्रान्तिकारी राजर्षी जनक विश्वविद्यालय, रारा बहुमुखी क्याम्पस र धनुषा जिल्ला समितिको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको हो । जुलुसमा सहभागीले विधेयकका हरेक बुँदामा सजाय र जरिवानाको व्यवस्था रहेकाले यसले नागरिक स्वतन्त्रताको हनन गर्ने बताए ।

    Ad
    Ad
    Ad

     

    उनीहरूले सूचना तथा सञ्चारप्रवधिमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नाराबाजी गर्दै विधेयक फिर्ता लिन आग्रह गरेका छन् । उनीहरूले यो विधेयकले सामाजिक सञ्जालमा नागरिकहरूको स्वतन्त्रतालाई सीमित गर्ने र सरकारले आफ्ना विरोधीलाई दमन गर्ने हतियारको रूपमा प्रयोग गर्न सक्ने बताएका छन् ।उनीहरूले यो विधेयक लोकतन्त्र र मानवअधिकारविरोधी रहेको बताउँदै यसको विरोधमा आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् । विधेयकको विरोधमा काठमाडौंमा पनि आइतबार दिउँसो अनलाइन टीभी पत्रकार सङ्घले प्रदर्शन गरेको थियो ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.