४ बैशाख २०८३, शुक्रबार / 17 April 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा पूर्व श्री ५ बडामहारानी कोमक राज्य लक्ष्मी देवी शाहको ७५ औं जन्मोत्सव धुमधामसँग मनाइयो

    • बिशाल यादब बिशाल यादब
    • today७ फाल्गुन २०८१

    वीरगञ्ज । पूर्व श्री ५ बडामहारानी कोमक राज्य लक्ष्मी देवी शाह सरकारको ७५ औं शुभ जन्मोत्सव वीरगञ्जको महावीर मन्दिर प्राङ्गणमा विशेष समारोहबीच धुमधामका साथ सम्पन्न भएको छ।

    Ad
    Ad
    Ad

    सो कार्यक्रम राज फक्त देश भक्तका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा आयोजना गरिएको थियो। कार्यक्रममा सन्तोष कुमार श्रीवास्तव, पशुपति विक्रम शाह, श्रीमती उषा शाह, हीरा बहादुर चन्द, अब्दुल सतार अंसारी, महेन्द्र प्रसाद साह, रामनारायण प्रसाद साह लगायत थुप्रै व्यक्तिहरूको उपस्थित रहेको थियो।

    Ad
    Ad
    Ad

    कार्यक्रममा वक्ताहरूले पूर्व श्री ५ बडामहारानी कोमक राज्य लक्ष्मी देवी शाहको योगदानको चर्चा गर्दै राष्ट्रप्रेम तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताएका थिए।

    Ad
    Ad
    Ad
    Ad

     
     
     

    कार्यक्रमको अवसरमा पूर्वराजसंस्थाप्रति आस्था राख्ने नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकहरूले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

    ताजा सूचना

    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.