१७ फाल्गुन २०८२, आइतबार / 01 March 2026, Sunday

म्याद गुज्रिएको सिलिन्डर फेला पर्‍यो भने तुरून्तै बिक्रेतालाई खबर गरेर साट्न लगाउनुपर्छ। ग्यास बिक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष चन्द्र थापाका अुनसार अनुसार सिलिन्डर उत्पादन भएको मितिबाट १० वर्षसम्म प्रयोग गर्न सकिन्छ। 

‘नेपाल प्रहरीको यस किसिमको गैरकानुनी धरपकड र ज्यादती निन्दनीय छ। तत्काल घटनामा संलग्न दोषीहरूमाथि कारबाही गर्न जोडदार माग गर्दछौँ,’ बडालले भनेका छन् ।

प्राधिकरणले उपत्यकामा विद्युत्का तारहरू व्यवस्थित गर्न भन्दै अण्डरग्राउण्डको काम गरिरहेको छ । मन्त्रालय र मातहतका निकायसँग समन्वयन नगरी प्राधिकरणले काम गर्दा पाइप फुट्न पुगेको बताएका छन् । 

समाचार