३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday

 उच्च सरकारी वकिलको कार्यालयले स्वर्णलक्ष्मी सहकारी ठगीकै आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लेखा समिति सदस्य सुनिता नेवा र कर्जा उपसमितिका सदस्य कमल लामालाई पनि थुनामै राख्न माग गरेको छ।

ट्रम्पका बोर्डर जार होम्स होमेनले प्रहरी आयुक्तहरूलाई अवैध आप्रवासीहरूको पहिचान गर्न र पक्राउ गर्न आदेश दिएका छन्। यसका लागि प्रहरी कार्यदल पनि गठन गरिएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।

समाचार