३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday

वीरगञ्ज महानगरपालिकाका योजना शाखाका सबइन्जिनियर कुन्दन ठाकुरले भने, ‘गत कात्तिकमा डोजरले तीन फिटको नाली खनेर अस्थायी ढङ्गले पानीको निकास गर्ने प्रयास गरेका थियौँ ।

प्रहरी निरीक्षक रन्जित लामाका अनुसार, मृतकको साथबाट मोबाइल र डायरी फेला परेको छ। यस घटनामा हत्याको आशंका गहिरो रूपमा उठेको छ र प्रहरी अहिले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ।

समाचार