२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा तस्करीको मूख्य नाका बन्दै अमरपटी , तस्कर मालामाल राजस्व कंगाल

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२५ फाल्गुन २०८१

    अहिले पर्सा जिल्लाको मुख्य तस्करीको ट्रान्जिट प्वाइन्ट र ग्रीन सिग्नल पाएको नाका अमरपटी, बर्वा, झौवा, धोरे, इटियही नाका बनेको छ। तस्कर हरुले अहिले इ नाकाबाट तस्करी गर्न सहज बाटो भेटेका छन्।

    Ad
    Ad
    Ad

     

    वीरगन्ज नाका र वीरगन्ज लगायतका बजार क्षेत्रमा रहेको नाकामा कडाइ भएदेखि अहिले तस्करहरुले अमरपटी नाका को क्षेत्र रोजेका छन्।  अलौ, कोनिया नाका बाट तस्करी गर्ने अधिकांश तस्कर अहिले अमरपटी र प्रसौनी नाका क्षेत्र रोजेका छन्।

    Ad
    Ad
    Ad

     

    प्रहरीकै मिलोमतो रहेकोले तस्करहरु मनपर्दो पारामा मोटरसाइकलमा किराना सामान, कस्मेटिक सामाग्री, काजु, कपड़ा, ट्रैक्टर बाट धान र गहुँ जस्तो वस्तु भारत बाट खुलेयाम नेपाल भित्र्याउने गरेका छन। त्यस्तै गरी कुखुराको चला, तयार कुखुरा, हडी, ब्याट्री, ट्रक बस को इन्जन र पार्टपुर्जा समेत जस्तो वस्तुको दैनिकी आयात निर्यात गर्ने गरेका हुन्।

    Ad
    Ad
    Ad
    Ad

     

    अधिकांश प्रहरी प्रमूख ज्यु हरु आउँदा तस्करीमा नियंत्रण गर्ने वाचा गर्नुहुने प्रमूख ज्यु हरुलाई झुक्याई अहिले ग्रामीण क्षेत्रमा तस्करीलाई पहिलो प्राथमिकता दिएको स्थनीय नै जानकारि गराउँछन्। ठूलठूला तस्करले आफ्नो पहुँच र पैसाको प्रयोग गरी निडर भै तस्करी गर्ने गरेका छन।

     

    अमरपटी का घुमुवा मुनिलाल यादब अहिले तस्कर संग ठुलो रकमको नजराना बुझी तस्करी गर्न सहज वातावरण मिलाएका छन्। अहिले हडी, कुखुराको चला, ब्याट्री, कवाड को काम गर्ने स्वरूप, छोटेलाल र सन्दीप, धान र गहुँ को काम गर्ने छौ जनाको संगठन को मूख्य टुना र विवेक, त्यसतै उत्तम तिवारी ले अनेकौं प्रकारको तस्करीमा संलग्न रहेका छन्।

     

    कपडाको काम धोरे र अमरपटी बाट सरोज जीतपुरको, विगन, मुकेश भोला अखिलेश जस्ता तस्कर अहिले तस्करी गर्ने गरेका छन। यी सब तस्करीको मूख्य नाइके सन्दीप चौरसिया र स्वरूप रहेका छन।

     

    त्यसतै भारतका जयप्रकाश ले ब्याट्री र कवाड को नाम मा महँगो वस्तुको तस्करी अमरपटी क्षेत्रबाट गर्ने गरेका हुन्। जलालुदिन् र पंकजले पनि ब्याट्री र कवाडको नाममा महँगो वस्तुको तस्करी गरदै आएका छन्।

     

    यस् विषयमा सम्बन्धित निकायले छानबिन देखी अती आवश्यक कारवाही गर्न आवश्यक बुझिन्छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.