३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday

संवादका लागि सुदूरपश्चिममा दिपक बोहरा र प्रतिभा रावल, कर्णालीमा लिमा अधिकारी, लुम्बिनीमा विपिन कुमार आचार्य, गण्डकीमा शिशिर खनाल, वागमतीमा सन्तोष परियार र बसुमाया तामाङ, मधेशमा विराजभक्त श्रेष्ठ र मनिष झा, कोशीमा सुमना श्रेष्ठ र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ ।

घोषणापत्रमा कतिपय सञ्चारमाध्यमले श्रमजीवी पत्रकारहरूलाई नियुक्ति पत्र, सेवा सुविधा र नियमित पारिश्रमिक नदिएको भन्दै महासङ्घले सरकारलाई श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।

यस हिसाबले चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र गरेर १७० वटा जति बाघ रहन सक्ने कुँवर बताउँछन्। भाले बाघ एउटा क्षेत्रमा एकभन्दा बढी रहँदैन।

समाचार