६ बैशाख २०८३, आइतबार / 19 April 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सशस्त्र प्रहरीको अराजकता: बीरगञ्ज भन्सारमा सर्वसाधारणको सामान लुटपाट, आफैंमा बाँडफाँड!

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२१ असार २०८२

    बीरगञ्ज, पर्सा – बीरगञ्ज भन्सार कार्यालयका सशस्त्र प्रहरीले सर्वसाधारणमाथि खुलेआम अत्याचार गर्दै आएका छन्। स्थानीयका अनुसार, सामान्य नागरिकले ल्याएको सामान छिनी ती सामान आफैंमा बाँडफाँड गर्ने, कतिपयलाई जबरजस्ती घर पठाउनेजस्ता घटनाहरू दोहोरिरहेकाछन्। एक भिडियोमा प्रष्ट देखिन्छ – सुरक्षाकर्मीहरू स्वयंले नागरिकको सामान कब्जामा लिइरहेका छन्।

    Ad
    Ad
    Ad

    घटनाबारे बुझ्न खोज्दा बीरगञ्ज भन्सारका डिएसपी लोकेन्द्र सुब्बाले “म बुझ्दैछु” भन्ने बाहेक कुनै स्पष्ट जवाफ दिन मानेनन्। भन्सारमा सुरक्षाको नाममा ताण्डव? जनताको सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी स्वयं आतंक मच्चाउने रोलमा देखिनु गम्भीर प्रश्न खडा गर्छ।

    Ad
    Ad
    Ad

    यो अराजकता तत्काल रोकिएन भने जनता आतंकित हुने मात्र होइन, राज्यको विश्वास गुम्ने खतरा बढ्नेछ। सरकार र सुरक्षा निकायको ध्यान जान जरुरी छ – बीरगञ्ज भन्सार ‘भन्सार’ नभई ‘लुटतन्त्र’ नबनोस्!

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.