दाइजो प्रथालाई चुनौती दिँदै आदर्श अन्तरजातीय विवाह सम्पन्न
- ११ फाल्गुन २०८१
मलंगवाका संजित मण्डलका अनुसार, यदि विमलेशले चाहेको भए २० लाख रुपैयाँसम्म दाइजो लिन सक्थे। तर, उनले दाइजो स्वीकार नगरी आदर्श विवाह गर्ने निर्णय लिएर समाजमा नयाँ उदाहरण पेश गरेका छन्।