१० श्रावण २०८३, आइतबार / 26 July 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बारामा जगदम्बा स्टिल्समा भीषण विस्फोट, उद्योग क्षेत्रमा त्रासको वातावरण

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१९ असार २०८२

    बारा, असार १९ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको जगदम्बा स्टिल्स उद्योगको भट्टीमा बुधबार राति भिषण विस्फोट भएको छ। राति करिब ९:१५ बजे फलाम पगाल्ने क्रममा अचानक भट्टी विस्फोट हुँदा समग्र उद्योग क्षेत्र एकाएक त्रासमा डुबेको थियो।

    Ad
    Ad
    Ad

    विस्फोटको जानकारीसँगै इलाका प्रहरी कार्यालय, सिमराबाट तत्कालै प्रहरी टोली खटिएको छ र प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। प्रहरीका अनुसार, हालसम्म विस्फोटको सटीक कारण खुल्न बाँकी छ भने घटनास्थलमा मानविय क्षति भएको आशंका गरिएको छ।

    Ad
    Ad
    Ad

    उद्योग क्षेत्रमा ठूलो आवाजसहितको विस्फोटले सम्पूर्ण परिसर हल्लिएको थियो भने वरपरको जनजीवनमा समेत असर परेको बताइएको छ। क्षतिको वास्तविक विवरण तथा घाइतेको अवस्थाबारे विस्तृत जानकारी आउँदैछ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सनातन हिन्दू मोर्चा वीरगंज नगर समिति गठन, अध्यक्षमा आनन्द गुप्ता
    • ‘सेवा बैंकिङमा मात्र होइन, समाजप्रति पनि’ — २९औँ वार्षिकोत्सवमा एनआइसी एशिया बैंकद्वारा पशुपतिनाथ मन्दिर परिसर सरसफाइ
    • "पहिले विदेश जानेको आलोचना हुन्थ्यो, अहिले झन् धेरै जाँदा पनि सबै मौन छन्" —पुर्व प्रधानमन्त्री केपी शर्मा ओली
    • बिना टीसी विद्यार्थी भर्ना गराउने विद्यालयबारे विवरण माग्दै प्याब्सन पर्सा
    • मनसुन जोखिम न्यूनीकरणका लागि वीरगन्ज महानगरको आकस्मिक बैठक, पूर्वतयारी तीव्र
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.