प्रदर्शनका क्रममा पत्रकार, मिडिया कर्मी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न पेशागत संघ–संस्थाका व्यक्तिहरू को सहभागिता रहेको थियो। उनीहरूले विधेयक प्रेस तथा आमसञ्चार क्षेत्रका लागि घातक हुने भन्दै सरकारलाई पुनर्विचार गर्न आग्रह गरे।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषहरूलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।