२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भ्रामक भिडियोबारे प्रहरीले दियो स्पष्टिकरण : ‘नेपाली महिला होइन, राष्ट्रको इज्जतमाथि खेलबाड नगर्नुहोस्’

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३ श्रावण २०८२

    काठमाडौं, — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण गराएको छ। उक्त भिडियोमा एक पुरुषले महिलालाई जबर्जस्ती पोखरीमा चोप्लाउँदै यातना दिइरहेको देखिन्छ, जसले धेरैको भावनामा ठेस पुर्‍याएको थियो।

    Ad
    Ad
    Ad

    तर नेपाल प्रहरीले अनुसन्धानपछि खुलासा गरेको छ कि उक्त घटना नेपालमा नभई विदेशमा घटेको हो। प्रहरीले जानकारी गराउँदै भनिएको छ, "नेपालमा नमाई छिमेकी राष्ट्रको रहेको पुष्टि भएको छ।" प्रहरीले विभिन्न स्रोतमार्फत सत्य तथ्य बुझ्न सघाउने सबैप्रति धन्यवाद व्यक्त गर्दै भ्रम फैलाउने, झूठो प्रचार गर्ने तथा समाजमा सनसनी फैलाउने उद्देश्यले भिडियो वा फोटो शेयर नगर्न सबैमा अपिल गरेको छ।

    Ad
    Ad
    Ad

    प्रहरीको अपिल : "कुनै पनि तस्बिर, भिडियो वा सामग्री शेयर गर्दा आधिकारिक स्रोत नखुलेको, आफैंलाई केही थाहा नभएको अवस्थामा केवल लाइक्स वा भ्यूज बढाउने उद्देश्यले पोस्ट गर्ने कार्यले राष्ट्रकै छवि बिग्रन सक्छ। त्यसैले सत्य तथ्य नबुझी भ्रामक प्रचार नगर्न सबैमा अनुरोध गर्दछौं।"

    Ad
    Ad
    Ad
    Ad

    निष्कर्ष : सामाजिक सञ्जाल प्रयोगकर्तालाई सतर्क रहन, प्रमाणसहित मात्र पोस्ट/शेयर गर्न र गलत सूचनाको सिकार नबन्न आग्रह गरिएको छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.