६ बैशाख २०८३, आइतबार / 19 April 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल रेडक्रस सोसाइटीद्वारा वीरगंज वडा नम्बर १५ र १६ का दलित परिवारलाई बाल्टिन वितरण

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२८ श्रावण २०८२

    बिरगंज, साउन २८ खानेपानीको अभाव झेलिरहेका वीरगंज महानगरपालिका वडा नं. १५ का १६ दलित परिवारलाई पानी सुरक्षित रूपमा संकलन र भण्डारण गर्न सहयोग पु-याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले आज बाल्टिन वितरण गरेको छ। वितरण कार्यक्रम पर्सा शाखाका मन्त्री विनोद गिरि, कोषाध्यक्ष दयाशंकर सिंह, नि. कार्यालय प्रमुख वीर शम्सेर प्रसाद कुर्मी, स्वयंसेवक राजु साह, अरविन्द पटेल र सन्तोष पटेलको उपस्थितिमा सम्पन्न भयो। यस अवसरमा सहभागीहरूले स्वच्छ खानेपानीको महत्त्वबारे पनि जानकारी गराउँदै स्वास्थ्य र सरसफाइमा ध्यान दिन अनुरोध गरे। स्थानीय बस्तीका बासिन्दाले रेडक्रसको यो सहयोगलाई स्वागत गर्दै यसले आफ्नो दैनिकीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका प्रतिनिधिहरूका अनुसार, आगामी दिनमा पनि खानेपानी, सरसफाइ र स्वास्थ्यसम्बन्धी विभिन्न सहयोग तथा जनचेतना कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.