बारामा ३,६०० पिस प्रतिबन्धित औषधि बरामद, २१ वर्षीया महिला पक्राउ। schedule१५ पुष २०८१ प्रहरीको चेकजाँचमा यात्रुबाहक बसको डिक्कीबाट नोरफिन, जोपाम, र फेनारगनजस्ता लागू औषध बरामद, थप अनुसन्धान जारी।
दुर्घटनाग्रस्त कारमा भेटियो १३० किलो गाँजा schedule३० मंसिर २०८१ पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ ।
बीरगंजमा सधैँजसो हुने बाइक चोरीको जिम्मेवारी कसले लिने एस.पी कुमुद ढुंगेल कि मेयर राजेशमान सिंह ? यो जन-प्रश्न! schedule२५ मंसिर २०८१ बाइक चोरी अपराधको महामारीले त्रसित बीरगंजवासी, नेतृत्वको असफलताले जनताको विश्वास र सुरक्षामा गम्भीर प्रश्न।
एसीसी यू-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपालले टस जित्दै मलेसियालाई ब्याटिङको निम्तो, फाइनल यात्रा नजिक! schedule१९ असार २०८२
"कम्युनिष्टहरुको अधिनायकवादी चरित्रको पर्दाफाश नेकपा एसले गर्यो" — पूर्ण बस्नेत schedule१९ असार २०८२
ऊर्जा क्षेत्रमा सरकारी–निजी सहकार्यको नयाँ युग सुरु: ६०७ मेगावाट क्षमताका पाँच आयोजना ग्रीडमा जोडिने schedule१८ असार २०८२
नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर schedule१७ असार २०८२
त्रिभुवन माध्यमिक विद्यालय, वीरगन्जमा विश्व हिन्दु परिषदद्वारा हनुमान चालीसा पाठ सम्पन्न schedule१७ असार २०८२