२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा निशुल्क आँखा शिविर सम्पन्न, १२२ जना लाभान्वित

    • बिशाल यादब बिशाल यादब
    • today९ माघ २०८१

    वीरगञ्ज । जनमत पार्टी पर्साले सञ्चालन गरिरहेको लोककल्याणकारी अभियान अन्तर्गत आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ३, छपकैया स्थित चित्रगुप्त अतिथि सदनमा ७औं निशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा १२२ जना महिला र पुरुषले आँखा जाँच गराएका छन्।

    Ad
    Ad
    Ad

     

    तीमध्ये २६ जनामा मोतिबिन्दुको समस्या पहिचान गरिएको छ। मोतिबिन्दु देखा परेका बिरामीहरूको शल्यक्रिया वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा निशुल्क गरिने व्यवस्था गरिएको छ।

    Ad
    Ad
    Ad

    वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीको नेतृत्वमा विशेषज्ञ टोलीले शिविरमा सेवा प्रदान गरेको थियो। जनमत पार्टीले यो अभियान पर्साको गाउँदेखि सहरसम्म विस्तार गर्दै आउने जानकारी दिएको छ। यसै क्रममा ८औं निशुल्क आँखा शिविर भोलि, माघ १० गते बिहान ९ बजे वीरगञ्ज वडा नम्बर १, छपकैया माइ बरम मन्दिर परिसरमा आयोजना हुने छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.