११ असार २०८३, बिहिबार / 25 June 2026, Thursday

महोत्तरीको पिपरा गाउँपालिकास्थित शिव मन्दिरमा रहेको शिवलिङ्ग अज्ञात व्यक्तिहरूले तोडफोड गरेपछि स्थानीय हिन्दु समुदाय आक्रोशित बनेका छन्। 

समाचार