२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बागमती प्रदेशबाट सबैभन्दा धेरै विद्यार्थी एसईईमा सफल

    • रामाशंकर साह रामाशंकर साह
    • today१३ असार २०८२

    काठमाडौँ, १४ असार – २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा धेरै विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन्। शुक्रबार साँझ सार्वजनिक गरिएको नतिजा अनुसार बागमती प्रदेशका एक लाख १९ हजार ५१७ जना विद्यार्थीले परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका छन्।

    Ad
    Ad
    Ad

    बागमतीपछि लुम्बिनी प्रदेश दोस्रो स्थानमा रहेको छ, जहाँबाट ९७ हजार ६८७ जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका छन्। त्यसैगरी अन्य प्रदेशहरूमा उत्तीर्ण विद्यार्थीको संख्या यसप्रकार छ:

    Ad
    Ad
    Ad

    कोशी प्रदेश: ४७ हजार ८३५

    Ad
    Ad
    Ad
    Ad

    मधेस प्रदेश: ५९ हजार ७४९

    गण्डकी प्रदेश: ४७ हजार ८४९

    कर्णाली प्रदेश: ४६ हजार ४५५

    सुदूरपश्चिम प्रदेश: ५९ हजार ८०४

    राष्ट्रिय परीक्षा बोर्डले देशभरबाट करिब ४ लाख ९९ हजार परीक्षार्थीले सहभागिता जनाएको जनाएको छ। बोर्डका अनुसार नतिजा सार्वजनिक भएसँगै कक्षा ११ को भर्ना प्रक्रिया छिट्टै सुरु हुनेछ। शिक्षा मन्त्रालयले परीक्षा प्रणालीमा सुधार ल्याउन आवश्यक कदम चालिने र आगामी वर्षदेखि थप डिजिटल प्रविधिको प्रयोग गरिने जनाएको छ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.