२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एसईई नतिजा : गणितमै सबैभन्दा बढी विद्यार्थी फेल, १ लाख २८ हजार ननग्रेडेड

    • राजु कुशवाहा राजु कुशवाहा
    • today१३ असार २०८२

    काठमाडौँ, १४ असार – २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा धेरै विद्यार्थी गणित विषयमा फेल भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार गणितमा एक्लै १ लाख २८ हजार २१५ जना विद्यार्थी 'ननग्रेडेड' (एनजी) भएका छन्। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत गणितमा यस्तो ठूलो संख्यामा विद्यार्थी फेल हुनु दुःखद् भएको प्रतिक्रिया दिएका छन्। “समग्र नतिजा सुधारोन्मुख देखिए पनि गणित विषयमा अत्यधिक विद्यार्थी ननग्रेडेड हुनु चिन्ताजनक छ,”

    Ad
    Ad
    Ad

    अध्यक्ष शर्माले बताए। अन्य प्रमुख विषयहरूमा पनि हजारौं विद्यार्थी ननग्रेडेड भएका छन्। अंग्रेजी विषयमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिक अध्ययनमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधिमा ७९ हजार २७१ विद्यार्थीले ग्रेड प्राप्त गर्न सकेनन्। शिक्षाविद्हरूले यो परिणामले गणित र अंग्रेजी शिक्षण विधि, पाठ्यक्रम तथा सिकाइ वातावरणमा पुनरावलोकन आवश्यक रहेको बताएका छन्। बोर्डले पनि आगामी दिनमा कमजोरीको पहिचान गरी सुधारात्मक कार्यक्रम ल्याउने जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.