पर्साको पटेर्वासुगौलीमा बाघको आक्रमण, १० बाख्राको मृत्यु schedule४ मंसिर २०८१ पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–२ थर्घट्टीमा बाघको आक्रमणबाट १० वटा बाख्राको ज्यान गएको छ।
सप्तरीमा १७ क्विन्टल गाँजासहित एक जना पक्राउ schedule४ मंसिर २०८१ सप्तरीको राजगढ गाउँपालिका–४ बाट १७ क्विन्टल ३६ किला गाँजासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु सात प्रहरी अपहरण schedule४ मंसिर २०८१ उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै एएफपीले मङ्गलबार जनाएको छ ।
पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार schedule१ पुष २०८२
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२