भारतबाट भन्सार छलेर ल्याइएका २१ लाख मूल्यका मोबाइल सामग्री बरामद schedule१६ मंसिर २०८१ सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण नवलपरासीको टोलीले शनिबार राति बर्दघाट नगरपालिका–८, सूर्यपुराबाट भारतबाट भन्सार छलेर ल्याइएका २१ लाख रुपैयाँ मूल्यका मोबाइल सामग्री बरामद गरेको छ।
मकवानपुरमा दुई जनाको मृत्यु schedule१४ मंसिर २०८१ मकवानपुरमा आज बिहान दुईवटा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
रौतहटमा दुई पसलमा शृङ्खलाबद्ध चोरी, दुई युवक पक्राउ। schedule१३ मंसिर २०८१ गौर नगरपालिकाका दुई मोबाइल पसलमा ताला फुटाएर १९ वटा मोबाइलसहित इलेक्ट्रोनिक्स सामग्री चोरी गर्ने दुई युवक प्रहरीको फन्दामा।
प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद। schedule२९ आश्विन २०८३
नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु schedule२९ आश्विन २०८३
कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली? schedule२९ आश्विन २०८३
प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य schedule२९ आश्विन २०८३
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम schedule२७ आश्विन २०८३
नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर schedule२७ आश्विन २०८३
PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न schedule२६ आश्विन २०८३
बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी schedule२५ आश्विन २०८३
APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड schedule२४ आश्विन २०८३