२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • त्रिभुवन माध्यमिक विद्यालय, वीरगन्जमा विश्व हिन्दु परिषदद्वारा हनुमान चालीसा पाठ सम्पन्न

    • रामाशंकर साह रामाशंकर साह
    • today१७ असार २०८२

    वीरगन्ज, १७ असार २०८२ — राष्ट्र, संस्कृति र संस्कारको संवाहकको रूपमा परिचित विश्व हिन्दु परिषद् वीरगन्जको सक्रिय पहलमा आज वीरगन्ज–१३ स्थित त्रिभुवन माध्यमिक विद्यालय, रेशम कोठी परिसरमा विशेष हनुमान चालीसा पाठ कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।

    Ad
    Ad
    Ad

    विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीहरूको सहभागीता रहेको यस धार्मिक तथा आध्यात्मिक कार्यक्रममा परिषद्का सत्सङ्ग प्रमुख श्री चन्दन बर्णवाल, महिला सत्सङ्ग प्रमुख श्रीमती जुली बर्णवाल, महिला सल्लाहकार श्रीमती कनिका, र श्रीमती बन्दनाको नेतृत्व उल्लेखनीय रह्यो।

    Ad
    Ad
    Ad

    कार्यक्रमको मूल उद्देश्य विद्यार्थीहरूमा आध्यात्मिक चेतना जागृत गर्नु, धार्मिक संस्कारको बीजारोपण गर्नु र सनातन संस्कृति प्रतिको आस्था बलियो बनाउनु रहेको आयोजकहरूले बताए। हनुमान चालीसा पाठसँगै “जय श्रीराम” र “जय हनुमान” का जयघोषले विद्यालय परिसरलाई भक्तिभावले भरिएको थियो। कार्यक्रममा सहभागीहरूमा गहिरो धार्मिक एकता, सामाजिक सद्भाव र संस्कारको भाव देखिएको थियो।

    Ad
    Ad
    Ad
    Ad

    विश्व हिन्दु परिषद्ले यस्ता आध्यात्मिक क्रियाकलापहरू विद्यालयस्तरमै निरन्तर सञ्चालन गर्दै नयाँ पुस्तामा सनातन धर्म र राष्ट्रप्रेमको चेतना जगाउने अभियान अघि बढाइरहेको छ।

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.