९ भदौ २०८३, मंगलबार / 25 August 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बारामा ३,६०० पिस प्रतिबन्धित औषधि बरामद, २१ वर्षीया महिला पक्राउ।

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today१५ पुष २०८१

     बारा - जिल्ला प्रहरी कार्यालय बाराले प्रतिबन्धित औषधिसहित एक महिलालाई पक्राउ गरेको छ। गौरबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बसमा लुकाई छिपाई लैजाँदै गरेको लागू औषधको ठूलो परिमाण बरामद गरिएको छ।

    Ad
    Ad
    Ad

        प्रहरी चौकी सध्याचीताबाट खटिएको टोलीले यात्रुबाहक बस (ना ७ ख २०१००६५६१५९) लाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाइएका ३,६०० पिस लागू औषध फेला पारेको हो। पक्राउ परेकी महिला रौतहटको कटहरिया निवासी २१ वर्षीया मुस्कान कुमारी दास रहेको प्रहरीले जानकारी दिएको छ।

    Ad
    Ad
    Ad

     

    बरामद औषधि विवरण:

    नोरफिन इन्जेक्सन: १,२०० पिस

    Ad
    Ad
    Ad
    Ad

    जोपाम इन्जेक्सन: १,२०० पिस

    फेनारगन इन्जेक्सन: १,२०० पिस

    पक्राउ परेकी महिलालाई लागू औषध ओसारपसारको आरोपमा आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार यो घटनाले लागू औषधको अवैध कारोबारमा संलग्न गिरोहको सक्रियताबारे थप अनुसन्धान गर्न मद्दत पुग्नेछ।

       जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले लागू औषध नियन्त्रण अभियानलाई थप सशक्त बनाउँदै कानूनी कारबाहीलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। "लागू औषध ओसारपसार र कारोबारलाई जरैदेखि उखेलेर समाजलाई स्वस्थ बनाउन प्रहरी कटिबद्ध छ," उनले भने। यस घटनाले सीमावर्ती क्षेत्रमा सक्रिय लागू औषध तस्करीबारे थप प्रश्न खडा गरेको छ।

      समुदायका व्यक्तिहरूले लागू औषध नियन्त्रणमा प्रहरीलाई सघाउन आह्वान गरेका छन्।

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.