१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शिक्षा ऐन नआए आन्दोलन चर्किने : शिक्षक महासंघको सरकारलाई चेतावनी

    • राजु कुशवाहा राजु कुशवाहा
    • today१७ असार २०८२

     काठमाडौँ, असार १७ । नेपाल शिक्षक महासंघले आगामी असार २३ गते भित्र शिक्षा ऐन जारी नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। संघीय शिक्षा ऐनको मस्यौदा लम्बिँदै जाँदा शिक्षकमाथि अन्याय भइरहेको भन्दै महासंघले सरकारले ऐन तत्काल ल्याउनुपर्छ भन्ने माग दोहोर्‍याएको हो।

    Ad
    Ad
    Ad

    महासंघले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत शिक्षा ऐनको ढिलाइले शिक्षाको गुणस्तरमा गम्भीर असर परेको भन्दै असार २३ पछिको आन्दोलन चरणबद्ध रूपमा अघि बढाइने जनाएको छ। महासंघका प्रमुख मागहरू: शिक्षकको सुरक्षा र अधिकार सुनिश्चित हुने ऐन तुरुन्त जारी गरियोस् अस्थायी र करार शिक्षकको स्थायीत्व सुनिश्चित गरियोस् स्थानीय तहको मनोमानी नियन्त्रणका लागि स्पष्ट कार्यविधि बनाइयोस् शिक्षक महासंघका अध्यक्षले भने, "हामी लामो समयदेखि सरकारसँग संवादमा छौं, तर ऐन बिना शिक्षाक्षेत्र धराशायी हुँदै गएको छ।

    Ad
    Ad
    Ad

    अब आन्दोलनबाहेक विकल्प छैन।" संघीय संरचनाअनुसार शिक्षाको एकीकरण र शिक्षकमाथिको अन्योल अन्त्यका लागि शिक्षा ऐन आवश्यक रहेको जनाउँदै महासंघले शान्तिपूर्ण तर प्रभावकारी आन्दोलन गर्ने चेतावनी दिएको हो।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.