९ भदौ २०८३, मंगलबार / 25 August 2026, Tuesday

बारा प्रहरीले भन्सार छली तथा बिल भरपाईबिनाका १ करोड ५१ लाख ६ हजार ९४९ रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न अपराधमा दोषी ठहर भई फरार रहेका आठ जना प्रतिवादीलाई पक्राउ गरी सम्मानित बारा जिल्ला अदालत, कलैयामा दाखिला गरेको छ।

समाचार