९ भदौ २०८३, मंगलबार / 25 August 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर गठन, कृष्णा पौडेल अध्यक्ष चयन

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today६ फाल्गुन २०८१

     काठमाडौँ । अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल शाखाको औपचारिक गठन गरिएको छ। काठमाड़ौँमा आयोजित एक विशेष भेलामा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रीय उपाध्यक्षहरू र बोर्ड अफ डाइरेक्टरहरूको उपस्थितिमा नेपाल च्याप्टरको स्थापना गरिएको हो।

    Ad
    Ad
    Ad

    भेलामा बोल्दै, अध्यक्ष रामप्रसाद खनालले पत्रकारितालाई राजनीति भन्दा अलग राख्दै स्वतन्त्र पत्रकारहरूको नेटवर्कको रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासंघको गठन गरिएको जानकारी दिए। उनले अमेरिकामा स्थापना गरिएको महासंघको पहिलो च्याप्टर नेपालमा स्थापना भएको बताए।

    Ad
    Ad
    Ad

    भेलाले कृष्णा पौडेलको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा रुपा घिमिरे, वैकुण्ठ भण्डारी र शिव दाहाल चयन भएका छन्। सचिवको जिम्मेवारी सोविता रिसाल र कोषाध्यक्षको जिम्मेवारी पवन पौडेलले सम्हाल्नेछन्। बोर्ड अफ डाइरेक्टरमा शोभा अर्याल, आलोक तिवारी, राज ढुंगाना, विनोद घिमिरे, सन्तोष मिश्र, गोमा परियार, लक्ष्मी दाहाल, शिरोमणि दवाडी, विमल योगी, हुमनाथ पौडेल, टंककला तिमिल्सिना, राजीव भट्टराई र यूवगाह मगर रहेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    त्यस्तै, नेपाल च्याप्टरका सल्लाहकारमा टंक पन्त, जीवनराम भण्डारी, केदार कोइराला, अखण्ड भण्डारी, कमला विश्वकर्मा, युवराज विद्रोही र डा. राजेश अहिराज रहेका छन्। कानुनी सल्लाहकारको रूपमा गणेश घिमिरे 'सुजन' नियुक्त भएका छन्।

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.