सर्लाहीमा हिन्दु पत्रकार संघ नेपालको जिल्ला शाखा गठन मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन schedule२१ पुष २०८२ पत्रकारितामार्फत हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित हिन्दु पत्रकार संघ नेपालको पहिलो जिल्ला शाखा सर्लाहीमा गठन गरिएको छ।
विश्रामपुरमा धार्मिक बजेट विभेद! ९०% हिन्दू, तर बजेटको ९०% मस्जिदमा — गाउँभर आक्रोश, मेयर जुबेर भाइमाथि प्रश्न schedule१० कार्तिक २०८२ ९०% हिन्दू जनसङ्ख्या भएको गाउँपालिकामा मेयर जुल्फकार अली भुट्टो (जुबेर भाइ) माथि पक्षपातपूर्ण बजेट विनियोजनको आरोप; स्थानीय युवाहरू सडकमा उत्रिँदै ‘अब चल्दैन’ भन्दै चेतावनी।
छठ नजिकिँदै पनि सिर्सिया नदीको दुर्गन्ध र फोहोर कायमै — आस्थामाथि प्रहार, जनआक्रोश चर्कियो! schedule९ कार्तिक २०८२ स्थानीयको आक्रोश — “मुखमा राम राम, बगलीमा छुडा”; बारम्बार निरीक्षण र आश्वासन दिए पनि सफाइ कार्यान्वयन शून्य, छठ पर्व अघिसम्म पनि नदी प्रदूषणमै।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण schedule३२ असार २०८३
विद्यालयदेखि विश्वविद्यालयसम्म सेयर बजार शिक्षा सेबोनको राष्ट्रिय लगानीकर्ता शिक्षा अभियान सुरु schedule३१ असार २०८३
पोखराको फोहोर प्रशोधन केन्द्र अलपत्र जग्गा नै टुंगो नलाग्दा निर्माण अझै सुरु भएन schedule३१ असार २०८३