२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday

गरिमा विकास बैंक लिमिटेडको यो प्रयासलाई युवापुस्तामा वित्तीय साक्षरता प्रवर्द्धन गर्ने महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ। 

पर्साको कालिकामाई गाउँपालिका अन्तर्गतका विद्यालयहरुले विद्यार्थीहरूबाट लिदै आएको TC,CC को शुल्कमा प्रतिबन्ध लगाउन कालिकामाई युवा समाजले गरेको प्रयासमा सहमति जनाउँदै शिक्षा समितिको अध्यक्ष समेत रहनुभएका पालिका प्रमुख वशिष्ठ कुमारले शुल्क नलिन सम्पूर्ण विद्यालयहरूलाई निर्देशन दिनुभएकोछ!

समाचार