७ मंसिर २०८३, आइतबार / 22 November 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा प्रस्थान

    • Agnipathmedia Editor Agnipathmedia Editor
    • today७ मंसिर २०८३

    ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानमार्फत भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको हो।

    Ad
    Ad
    Ad

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत जानुभएको हो। प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरुङ, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेललगायत उच्चपदस्थ सरकारी अधिकारीहरूले बिदाइ गर्नुभएको थियो।

    Ad
    Ad
    Ad

    प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा सहभागी मन्त्रीहरूमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल रहनुभएको छ। यसअघि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको थियो।

    Ad
    Ad

    ताजा सूचना

    • एनसेलले डिसेम्बर १७ देखि देशभर ३जी सेवा पूर्ण रूपमा बन्द गर्ने
    • प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा प्रस्थान
    • बारादेखि काठमाडौंसम्म प्रहरी चेकपोस्टकै अगाडिबाट तस्करीको खेल
    • सांसद पन्तको पहलमा नारायणी नदीको पानी सिर्सिया खोलामा मिसाइयो
    • दीपावलीको रात विश्रामपुर–५ इटियाहीमा आगलागी, एक भैंसीको मृत्यु, घरगोठ जलेर नष्ट
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.