७ मंसिर २०८३, आइतबार / 22 November 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एनसेलले डिसेम्बर १७ देखि देशभर ३जी सेवा पूर्ण रूपमा बन्द गर्ने

    • Agnipathmedia Editor Agnipathmedia Editor
    • today७ मंसिर २०८३

    काठमाडौं। एनसेलले आगामी डिसेम्बर १७ सम्म देशभर आफ्नो ३जी सेवा पूर्ण रूपमा बन्द गर्ने तयारी गरेको छ। कम्पनीले ग्राहकहरूलाई निर्बाध दूरसञ्चार सेवा प्रयोग गर्न ४जी सपोर्ट गर्ने मोबाइल फोन तथा सिमकार्डमा अपग्रेड गर्न आग्रह गरेको छ।

    Ad
    Ad
    Ad

    एनसेलका अनुसार देशभर सञ्चालनमा रहेका कुल ३ हजार १२९ वटा ३जी साइटमध्ये हालसम्म ९९२ वटा साइट बन्द गरिसकिएको छ। बाँकी रहेका २ हजार १३७ वटा ३जी साइटहरूलाई नोभेम्बर २३ देखि चार चरणमा बन्द गर्ने कम्पनीको योजना रहेको छ।

    Ad
    Ad
    Ad

    ३जी सेवा पूर्ण रूपमा बन्द भएपछि ग्राहकहरूले ४जी प्रविधिमार्फत भ्वाइस ओभर एलटीई (VoLTE) सेवा प्रयोग गर्न सक्नेछन्। त्यसैले एनसेलले आफ्ना ग्राहकहरूलाई समयमै ४जी मोबाइल फोन र ४जी सिमकार्ड प्रयोगमा ल्याउन आग्रह गरेको छ।

    Ad
    Ad

    ताजा सूचना

    • एनसेलले डिसेम्बर १७ देखि देशभर ३जी सेवा पूर्ण रूपमा बन्द गर्ने
    • प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा प्रस्थान
    • बारादेखि काठमाडौंसम्म प्रहरी चेकपोस्टकै अगाडिबाट तस्करीको खेल
    • सांसद पन्तको पहलमा नारायणी नदीको पानी सिर्सिया खोलामा मिसाइयो
    • दीपावलीको रात विश्रामपुर–५ इटियाहीमा आगलागी, एक भैंसीको मृत्यु, घरगोठ जलेर नष्ट
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.