नेतृत्व, सम्मान र प्रेरणाको अनुपम संगम : सूर्योदय सेकेन्डरी स्कुलमा भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न schedule१९ असार २०८३ नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट विद्यार्थी सम्मानित, विद्यार्थी परिषद्लाई जिम्मेवारी हस्तान्तरण, शिक्षा, नेतृत्व र राष्ट्रनिर्माणको सन्देशसहित विशिष्ट अतिथिहरूले विद्यार्थीलाई प्रेरित गरे।
नेपालमै सुरु भयो कक्षा-कोठाको साटो समुदायमा पढाइने स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम एमएसआईई schedule२९ बैशाख २०८३ Nepal Universityले Kathmandu Universityसँगको सहकार्यमा समुदायमै पुगेर अनुभवजन्य सिकाइ गराइने सामाजिक नवप्रवर्तन तथा उद्यमशीलता विषयको स्नातकोत्तर कार्यक्रम एमएसआईई सुरु
एसईई २०८२ को नतिजा सार्वजनिक हुने तयारी, एसएमएस र वेबसाइटबाट हेर्न सकिने schedule२७ बैशाख २०८३ एसईई २०८२ को नतिजा सार्वजनिक हुने तयारी, एसएमएस र वेबसाइटबाट हेर्न सकिने
उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ schedule१२ भदौ २०८३
तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान schedule११ भदौ २०८३
किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण schedule११ भदौ २०८३
बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन schedule११ भदौ २०८३
मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने schedule९ भदौ २०८३
वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना schedule५ भदौ २०८३
आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’ schedule४ भदौ २०८३
हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’ schedule१ भदौ २०८३