बिरगंजमा स्कूल बसको ठक्करबाट साइकल सवार गम्भीर घाइते, चालक मादक पदार्थ सेवन गरी फरार schedule८ माघ २०८१ ठक्कर दिएको, स्थानीयको दाबी अनुसार चालक मादक पदार्थ सेवन गरेको अवस्थामा थिए। घाइतेलाई नारायणी अस्पतालमा उपचाररत, प्रहरीद्वारा अनुसन्धान जारी।
विद्यालयमै शिक्षिकाको कुटपिटले ६ वर्षीय बालकको आँखा फुट्यो!। schedule२८ पुष २०८१ नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित एच. माध्यमिक विद्यालयमा कक्षा युकेजीमा अध्ययनरत प्रशान्त चौधरीलाई शिक्षिकाको कुटपिटले आँखा गुमाउने अवस्था। दोषी शिक्षिका निलम्बित, बाल अधिकारकर्मी आन्दोलित।
श्रीआदर्श माध्यमिक विद्यालयको ४५औं वार्षिकोत्सव सम्पन्न उपमेयर इम्तियाज आलमद्वारा उद्घाटन। schedule१० पुष २०८१ उपमेयर इम्तियाज आलमद्वारा उद्घाटन, सांस्कृतिक प्रस्तुतिले समारोहलाई रंगिन बनायो।
इन्जिनियर रामेश्वर यादव संलग्न परिवारभित्रै गर्भहत्या काण्ड : दिदी–बहिनीको कुटपिटबाट गर्भपतन, पर्सा अदालतको कैद फैसला — दोषी अझै फरार schedule३ पुष २०८२
पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार schedule१ पुष २०८२
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२