२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कालिकामाई युवा समाजको पहलमा TC,CC को शुल्क विद्यार्थी बाट नलिने पालिका प्रमुखको निर्देशन!

    • बिशाल यादब बिशाल यादब
    • today१८ मंसिर २०८१

    पर्साको कालिकामाई गाउँपालिका अन्तर्गतका विद्यालयहरुले विद्यार्थीहरूबाट लिदै आएको TC,CC को शुल्कमा प्रतिबन्ध लगाउन कालिकामाई युवा समाजले गरेको प्रयासमा सहमति जनाउँदै शिक्षा समितिको अध्यक्ष समेत रहनुभएका पालिका प्रमुख वशिष्ठ कुमारले शुल्क नलिन सम्पूर्ण विद्यालयहरूलाई निर्देशन दिनुभएकोछ!

    Ad
    Ad
    Ad

    समाजका कोषाध्यक्ष बुलेट तिवारीले TC,CC लिन श्री सुकई साह मा.बि भेडिहारीमा जाँदा शुल्क लाग्ने कुरा विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको प्र.अ. सुबोध कुमार चौरसियाले जानकारी गराएपछि उक्त शुल्क बारे युवा समाजले विस्तृत रूपमा अध्यन गर्दा त्यसबाट विद्यार्थीहरुमा अनुचित भार थपिएको थाह पाएपछि शुल्कमा प्रतिबन्धको लागि जोडतोडका साथ पहल गरिएकोथियो!

    Ad
    Ad
    Ad

    पालिका प्रमुख वशिष्ठ कुमारका अनुसार त्यस्ता शुल्क लिने कुनै पनि निर्देशन पालिकाको नभएको र विद्यालयहरुले लिदै गरेको त्यस्ता शुल्कबाट विद्यार्थीहरुमा अनुचित भार थपिएकोले तत्कालै शुल्कमा प्रतिबन्ध लगाउन शिक्षा शाखाबाट निर्देश पठाउने जानकारी प्राप्त भएकोछ!

    Ad
    Ad
    Ad
    Ad

    आफूहरुले गरेको पहलमा सहमति जनाउँदै विद्यार्थीहरूको हितमा निर्देशन दिनुभएकोमा पालिका प्रमुखलाई धन्यबाद दिदै अब कुनै पनि विद्यार्थीले TC,CC निकाल्न जाँदा शुल्क नलाग्ने यदि कुनै विद्यालयले जबरदस्ती गरेमा तुरन्तै हामीलाई जानकारी गराउन युवा समाजका अध्यक्ष आकाश चौरसियाले आह्वान समेत गर्नुभाएकोछ l

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.