त्रि-जुद्ध मा.वि.द्वारा १५ हजार बराबरको सामग्री सहयोग: ‘सेवा नै धर्म हो’ भनाइलाई मूर्त रूप। schedule१५ माघ २०८१ प्रअ नवीन मिश्राको निर्देशनमा शिक्षक, विद्यार्थी र अभिभावकको सहयोगमा मानव सेवा आश्रम, वीरगंजमा खाद्य सामग्री तथा दैनिक उपयोगी सामग्री हस्तान्तरण। अभियानले सामाजिक सेवामा विद्यालयको ऐतिहासिक पहिचान स्थापित।
बिरगंजमा स्कूल बसको ठक्करबाट साइकल सवार गम्भीर घाइते, चालक मादक पदार्थ सेवन गरी फरार schedule८ माघ २०८१ ठक्कर दिएको, स्थानीयको दाबी अनुसार चालक मादक पदार्थ सेवन गरेको अवस्थामा थिए। घाइतेलाई नारायणी अस्पतालमा उपचाररत, प्रहरीद्वारा अनुसन्धान जारी।
विद्यालयमै शिक्षिकाको कुटपिटले ६ वर्षीय बालकको आँखा फुट्यो!। schedule२८ पुष २०८१ नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित एच. माध्यमिक विद्यालयमा कक्षा युकेजीमा अध्ययनरत प्रशान्त चौधरीलाई शिक्षिकाको कुटपिटले आँखा गुमाउने अवस्था। दोषी शिक्षिका निलम्बित, बाल अधिकारकर्मी आन्दोलित।
प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना schedule२२ आश्विन २०८३
चोलेन्द्रसँग भेटियो सशस्त्र प्रहरी एआईजी वंशीराज दाहालको कनेक्सन, अनुमति नलिई भेटेको खुलेपछि निलम्बित ! schedule१९ आश्विन २०८३
पर्सा–४ "ख" मा उदाउँदै ३८ वर्षीय युवा रामाशंकर साह, समाजसेवादेखि जनहितका काममा सक्रिय schedule१९ आश्विन २०८३
स्याङ्जाको मान्केदेखि जर्मनीसम्मको संघर्ष : कांग्रेस केन्द्रीय सदस्यमा टंक लम्सालको दाबी* schedule१८ आश्विन २०८३
हिन्दू पत्रकार सङ्घ नेपालको बैठक वीरगञ्जमा सम्पन्न: संस्था शुद्धीकरण र कार्यालय स्थापना गर्ने निर्णय schedule१६ आश्विन २०८३
वीरगन्ज महानगरपालिकाको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार: उपमेयरसहितका जनप्रतिनिधि अनुपस्थित schedule१४ आश्विन २०८३
कार्यवाहक मेयरलाई सघाएको झोकमा नगर प्रहरी प्रमुखमाथि कारबाहीको तयारी, ‘काममा नआउनू’ निर्देशन? अन्य कर्मचारीको सुविधा खोस्ने तयारी schedule२ आश्विन २०८३