एसईई नतिजा आउँदै : अन्तिम Tabulation सुरु, अर्को साताभित्र सार्वजनिक schedule२५ बैशाख २०८३ राष्ट्रिय परीक्षा बोर्डको तीव्र तयारी, लाखौं विद्यार्थी र अभिभावकको प्रतीक्षा अब अन्तिम चरणमा पुगेको छ
बिरगञ्जमा शिक्षा र खेलकुदको शक्तिशाली संगम—सूर्योदय स्कुलको कार्यक्रमले दियो राष्ट्र निर्माणको सन्देश schedule१६ चैत्र २०८२ PABSON बिरगंजका अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा “निःशुल्क छोरी शिक्षा अभियान” चर्चामा, विराज यादव र शिखा यादवको नेतृत्वमा शिक्षा, खेलकुद र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत
राष्ट्रिय सनसनी: “विद्यालय डुब्दै, राजनीति फस्टाउँदै!” — विश्रामपुर गाउँपालिकामा शिक्षा क्षेत्र चरम संकटमा schedule११ चैत्र २०८२ गाउँपालिकाको शिक्षा प्रणाली कमजोर भएको आरोप, नेतृत्व जिम्मेवारीविहीन, अनियमितता र ठगी काण्डले जनआक्रोश बढ्यो — समयमै नियन्त्रण नगरे भविष्य अन्धकार हुने चेतावनी।
प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद। schedule२९ आश्विन २०८३
नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु schedule२९ आश्विन २०८३
कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली? schedule२९ आश्विन २०८३
प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य schedule२९ आश्विन २०८३
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम schedule२७ आश्विन २०८३
नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर schedule२७ आश्विन २०८३
PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न schedule२६ आश्विन २०८३
बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी schedule२५ आश्विन २०८३
APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड schedule२४ आश्विन २०८३