४ पुष २०८२, शुक्रबार / 19 December 2025, Friday

जनकपुरधाम उपमहानगरपालिकामा सञ्चालन भइरहेका सम्पूर्ण निजी विद्यालयहरु सोमबारदेखि अनिश्चितकालका लागि बन्द हुने भएका छन्।

२५ वर्षअघि कक्षा ११ र १२ मा भर्ना भएका र तर पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका छन् ।

समाचार