प्रधानमन्त्री वालेन्द्र शाहद्वारा एनपीएल सिजन–३ को उद्घाटन
-
संजय कुशवाहा
- today१० कार्तिक २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन उद्घाटन गर्नुभएको छ। उद्घाटनसँगै आजदेखि प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ।