२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • "हाम्रो र राम्रो Nexus Education Pvt Ltd : बिदाइ कार्यक्रममा विश्रामपुर गाउँपालिका प्रमुख जुल्फकार अली भुटो (जुबेर भाई)को प्रमुख आतिथ्य, कार्यक्रम प्रेरणादायी, उज्ज्वल भविष्यको कामना

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२८ असार २०८२

    बिरगंज — “हाम्रो र राम्रो Nexus Education” भन्ने मूल नाराका साथ Nexus Education Pvt. Ltd. द्वारा आयोजित फेयरवेल कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथिका रूपमा विश्रामपुर गाउँपालिकाका प्रमुख जुल्फर अली भुटो (जुबेर भाई) सहभागी हुनुहुँदै, संस्थाको शैक्षिक योगदानको उच्च प्रशंसा गर्नुभयो।

    Ad
    Ad
    Ad

    उक्त कार्यक्रममा सांस्कृतिक प्रस्तुति, प्रेरणादायी मन्तव्य र सम्मान सहित बिदाइ समारोहले उत्साहजनक माहोल सृजना गरेको थियो। प्रमुख अतिथि भुटोले Nexus Education लाई "बिद्यार्थीहरूको लागि साँचिकै Right Choice" भन्दै सम्पूर्ण बिद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिनुभयो।

    Ad
    Ad
    Ad

    उहाँले आफ्नो मन्तव्यमा भने,  "शिक्षा केवल प्रमाणपत्र हैन, यो सोच, संस्कार र भविष्य निर्माणको शसक्त माध्यम हो। Nexus Education जस्ता संस्थाहरूले युगअनुसारको दक्ष जनशक्ति तयार पार्दै छन्, जुन राष्ट्रका लागि गौरवको विषय हो।" कार्यक्रममा बिदाइ हुँदै गरेका बिद्यार्थीहरूको अनुहारमा भावुकता, कृतज्ञता र प्रेरणा देखिन्थ्यो।

    Ad
    Ad
    Ad
    Ad

    Nexus Education Pvt. Ltd. ले यस्ता कार्यक्रमहरू मार्फत बिद्यार्थीहरूलाई आत्मविश्वास, उत्साह र संस्कार दिने अभ्यासलाई सधैं निरन्तरता दिँदै आएको छ। Nexus Education ले भविष्यमा अझ गुणस्तरीय शिक्षा, रोजगारमुखी तालिम र विद्यार्थी मैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। --

    -  "शिक्षा जहाँ संस्कार बोकेको छ – त्यही हो Nexus Education"  "बिदाइ मात्र हैन, नयाँ यात्राको शुभसङ्केत पनि हो!"

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.