१६ फाल्गुन २०८२, शनिबार / 28 February 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कलेजका विद्यार्थीलाई लुट्ने र स्कुटर चोर्ने समूह काठमाडौँबाट पक्राउ

    • बिशाल यादब बिशाल यादब
    • today४ भदौ २०८२

    काठमाडौँ । पाँच दिनअघि लैनचौरस्थित निस्ट कलेजमा पढ्ने एक जना विद्यार्थी अपहरणमा परे । अपरिचित व्यक्तिहरूले उनलाई स्कुटरमा राखेर एकान्तमा लगे । उनीसँग भएको मोबाइल सहितका सामान लुटपाट गरे अनि, उनलाई छाडिदिए ।

    Ad
    Ad
    Ad

    त्यसबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले विद्यार्थीलाई लुट्ने र स्कुटर चारी गर्ने समूहलाई पक्राउ गरेको छ । मंगलबार काठमाडौँको म्हेपी पुलबाट दुई जना र काभ्रेस्थलीबाट चार जना पक्राउ परेका हुन् ।

    Ad
    Ad
    Ad

    पक्राउ पर्नेमा रामेछापको रस्नालु घर भएर ग्राण्डी बस्ने २० वर्षीय प्रकाश तामाङ, काभ्रे घर भएका २२ वर्षीय मिलन तामाङ छन् । उनीहरूलाई म्हेपी पुल नजिकैबाट पक्राउ गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    प्रहरी प्रभाग गोङ्गबुका इन्स्पेक्टर शरणविक्रम शाह र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरेको हो । स्कुटर चोर्ने र त्यहाँ स्कुटर प्रयोग गरेर उनीहरूले लुटपाट धन्दा चलाउने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । मकवानपुरको बागमती घर भएर टोखा नगरपालिका–८ बस्ने शम्भु माझीको साथबाट प्रहरीले चोरीको स्कुटर बरामद गरेको छ । माझीले सो स्कुटर आफूले अरूसँग खरिद गरेको बयान दिएका छन् ।

     

    आरोपीहरूको साथबाट प्रहरीले दुई वटा चोरीको स्कुटर पनि बरामद गरेको छ । 

     

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.