२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल–भारत मैत्री संघद्वारा अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    • बिराज यादव बिराज यादव
    • today४ भदौ २०८२

    वीरगञ्ज, भदौ ४ । नेपाल–भारत मैत्री संघ (NIFA) को आयोजना र डिएभी आर.बी. केडिया स्कूलको आतिथ्यतामा अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता–२०२५ वीरगञ्जमा भव्यतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता नेपाल–भारत मैत्री संघ पर्साका अध्यक्ष रजत सचदेवाको अध्यक्षता तथा भारतको महावाणिज्य दूतावास, वीरगञ्जका प्रमुख देवी सहाय मीणाको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

    Ad
    Ad
    Ad

    कार्यक्रममा नेपाल–भारत मैत्री संघका राष्ट्रिय अध्यक्ष शैलेन्द्र किशोर झा, संरक्षक राजकुमार सिन्धी, राष्ट्रिय कोषाध्यक्ष अरुण के. सिंह, मध्यप्रदेश अध्यक्ष लभ राजा सिंह, डिएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्रलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिले कार्यक्रमलाई विशेष बनायो। निर्णायक मण्डलीमा लेखक प्रमोद पाण्डे, ग्लोबल बिजनेस कलेजका संस्थापक निर्देशक ओमप्रकाश श्रेष्ठ, शिक्षाविद् पल्लवी हर्लाललगायत ख्यातिप्राप्त व्यक्तिहरू समावेश थिए। वीरगञ्ज र रक्सौलका ८ विद्यालयका १६ जना विद्यार्थी वक्ताहरुले प्रतियोगितामा सहभागी भएर आफ्नो प्रेरणादायी, जोशपूर्ण र सशक्त प्रस्तुति दिए।

    Ad
    Ad
    Ad

    विद्यार्थीहरूको उत्कृष्ठ वक्तृत्वकला र आत्मविश्वासी प्रस्तुति मार्फत नेपाल–भारतबीचको मित्रता, सहकार्य र भाईचारा अझ प्रगाढ भएको अनुभूति गरिएको थियो। समारोहमा सहभागिता जनाएका सबै अतिथि, विद्यालयका शिक्षक–विद्यार्थी तथा सहभागी विद्यालयहरूलाई आयोजक संस्थाले धन्यवाद ज्ञापन गर्दै प्रतियोगिता विद्यार्थीहरूको नेतृत्व क्षमता, वक्तृत्वकला र आत्मविश्वास विकासमा एउटा ऐतिहासिक मञ्च साबित भएको जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.