३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनमत पार्टीको पर्साको आयोजनामा जारी शिविरबाट साढे १८ सय जना लाभान्वित

    • रुस्तम देवान रुस्तम देवान
    • today२८ माघ २०८१

    वीरगञ्ज । जनमत पार्टी पर्साको आयोजनामा जारी शिविरले आजपनि निरन्तरता पाएको छ । अभियान अन्र्तगत आज जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ खलुचडीमा शिविर सम्पन्न भएको हो । शिविरबाट एक सय ५९ जनाको निःशुल्क आँखाको चेकजाँच गरिएको जनमत पार्टी पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले बताए । उनका अनुसार आज चेकअप गराएकामध्ये ५४ जनालाई मोतियाबिन्दुको समस्या फेला परेको छ ।

    Ad
    Ad
    Ad

     


    उनीहरु सबैको वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने अध्यक्ष सर्राफको भनाइ छ । पार्टीका क्षेत्र नम्बर ४ संयोजक बृजेश्वर चौधरीको अधयक्षतामा आयोजित शिविरमा गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दी, स्थानीय अगुवाहरु सोनालाल रौनियार, मदिस राउत गद्दी, तबरेज राउत गद्दी, प्रहरी सहायक निरिक्षक पल्टु ठाकुर, जनमत पार्टीका नेताहरु जय भोले, रुक्सना खातुन लगायतको सहभागीता थियो ।

    Ad
    Ad
    Ad

     

    यसैबिच जारी शिविरबाट हालसम्म एक हजार ८६० जनाको निःशुुल्क आँखाको चेकजाँच गरिएको छ भने ५१० जनाभन्दा बढीको मोतियाबिन्दूको शल्यक्रिया गरिएको जनमत पार्टी पर्साले जनाएको छ । शिविर पर्साका विभिन्न वडाहरुमा निरन्तर चल्ने जनाइएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.